Skip to content
Prabhu

सिईडिबि हाइड्रोपावरको नाम परिवर्तन

nabil

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाम परिवर्तन भएको छ । परिवर्तन भएसँगै कम्पनीको नाम अब सिईडिबि होल्डिङ्गस लिमिटेड भएको हो ।

असोज २१ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले कम्पनीको नाम परिवर्तन गरेको थियो । त्यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयले नाम परिवर्तन गर्न कात्तिक २० गते स्वीकृती दिएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal