Skip to content
Prabhu

कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil

काठमाडौैं । बुधबारको सेयर कारोबार जारी रहँदा कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मुल्यमा ३०९ रुपैयाँ ९० पैसाले कमी आएको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य २ हजार ७८९ रुपैयाँ १० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक पनि ४ दशमलव ८८ अंकले घटेर २७४४ दशमलव ०७ विन्दुमा पुगेको छ ।
यो अवधिमा सेयर बजारमा २ अर्ब १३ करोड भन्दा माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal