Skip to content
Prabhu

एसियन कंक्रिटो प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै

nabil

काठमाडौं । एसियन कंक्रिटो लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्ना जारी पुँजी ४६ करोड ८७ लाख ५० हजार रुपैयाँको २० प्रतिशत हुन आउने ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको ९ लाख ३७ हजार ५०० कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा कायम हुन आउने प्रिमियम थप गरी आईपीओ जारी गर्ने तयारी गरेको भएको छ । धितोपत्र सम्बन्धि नियमावली तथा निर्देशिकाहरुमा भएको व्यवस्थाबमोजिम मूल्यांकन गराई मूल्यांकनबाट कायम हुन आउने प्रिमियम वापतको रकम थप गरी प्रिमियम सहित प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि नियमावली तथा निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम कम्पनीमा कार्यरत कर्मचारीहरु, स्थानीय बासिन्दह, वैदेशिक रोजगारीमा रहेका नेपालीह, सामूहिक लगानी कोष तथा सर्वसाधारणका लागि सेयर निष्कासनका लागि कम्पनीका दुईपक्षबीच सम्झौता भएको हो ।

global
अर्घाखाँची सिमेन्ट
Hyundai

कम्पनीले साधारण सेयरको व्यवस्थापन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal