Skip to content
Prabhu

म्याग्दीको मराङखोलामा पक्कीपुल निर्माण सुरु

nabil

म्याग्दी । बेनी–दरवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक आयोजनाअन्तर्गत मालिका गाउँपालिका–७ भएर बग्ने मराङखोलामा पक्कीपुल निर्माण सुरु भएको छ ।

गण्डकी प्रदेश सरकारको ५ करोड ९६ लाख ६४ हजार रुपैयाँको लागतमा आगामी १८ महिनाभित्रमा निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए ।

global
अर्घाखाँची सिमेन्ट

पुल निर्माणपछि धौलागिरि, मालिका गाउँपालिकाका बासिन्दाका साथै म्याग्दीबाट बागलुङको ढोरपाटन हुँदै पूर्वीरुकुमसम्म बाह्रै महिना यातायातका साधन सञ्चालन हुनेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal