काठमाडौं । ओभरसिज नेपालिज इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (ओनिक) ले आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले पुस २१ गते आइतबार आठौं साधारणसभा बोलाएको हो ।
कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले अनामनगरस्थित कम्पनीकै रजिष्टर्ड कार्यालयका साथै भर्चुअल माध्यमबाट सभा बस्ने निर्णय गरेको हो ।
सभामा आईपीओ निष्कासन गर्ने, गत आवको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, चालु आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र जारी पुँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारितका लागि पेश गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्