Skip to content
Prabhu

कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil

काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको हो ।

कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि वा १० प्रतिशतले गिरावट आयो भने सर्किट लाग्ने गरेको छ । यो कम्पनीको सेयर मूल्य ३३० रुपैयाँले घटेर २ हजार ९७० रुपैयाँ पुगेको छ । यो अवस्थामा समग्रमा सेयर बजार परिसूचक पनि ४ दशमलव ४१ अंकले घटेर २६२६ दशमलव ४९ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ५७ करोड माथिको कारोबार भएको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal