Skip to content
Prabhu

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

nabil

काठमाडौं । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ६१ अंकले बढेको हो ।

आजको प्रि ओपन सेसनको कारोबार पछि नेप्से परिसूचक २६३४ दशमलव ४८ विन्दुमा पुगेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ०६ अंकले बढेर ४५१ दशमलव ४२ विन्दुमा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

आजको प्रि ओपन सेसनमा १९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आजको प्रि ओपन सेसनमा ३५ कम्पनीका १ हजार १७३ कित्ता सेयर ४६ पटक खरिद बिक्री हुँदा ९ लाख ६६ हजार २६० रुपैयाँको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal