Skip to content
Prabhu

जन्मदिनको अवसरमा सिटिजन लाइफको बीमा पोेलिसी खरिद

nabil

काठमाडौँ । आम मानिसहरुले पछिल्लो समय विवाह, ब्रतबन्ध, पास्नी तथा कुनै पनि अवसरमा विभिन्न भोजहरु गर्ने बानीलाई त्याग गर्दै सोही अवसमा बीमा पोलिसी खरिद गर्ने प्रचलन रहेको छ ।

सोही क्रममा संगम तामाङले आफ्नो जन्मदिनमा सिटिजन लाइफ इन्स्योरेन्सबाट १० लाख रुपैयाँ बिमांक भएको बीमा पोलिसी खरिद गरेका छन् । जोखिमसँगै राम्रो बचत पनि हुने र भविष्यमा बोनससहितको रकम फिर्ता पनि हुने भएकोले जीवन बीमा गरेको उनको धारणा रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal