Skip to content
Prabhu

प्रकाश चन्द्र अधिकारी गोर्खाज फाइनान्सको सीईओ नियुक्त

nabil

काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश चन्द्र अधिकारी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको पुस १४ गते बसेको ५०३ औं बैठकले आगामी चार वर्षको लागि अधिकारीलाई सीईओमा नियुक्त गरेको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal