Skip to content
Prabhu

महुली लघुवित्तको एफपिओ कहिले हुन्छ बाँडफाँट ?

nabil

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ यहि साता भित्र बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार एफपिओ यहि साता भित्रै बाँडफाँट गर्ने गरी तयारी भइरहेको हो ।

एफपिओमा १७ लाख ३८ हजार ३०९ जनाको हात रित्तो हुनेछ । सिडिएसका अनुसार कम्पनीको एफपीओमा अन्तिम दिनसम्म २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । एफपिओमा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ५२.३४ गुणा बढी हो ।

global
अर्घाखाँची सिमेन्ट

कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ जारी गरेको थियो । जस अनुसार पाउने ४७ हजार ५४४ ले मात्र १०÷१० कित्ता दरले सेयर हात पार्नेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal