Skip to content

नेपाल क्लियरिङ हाउसको सिस्टममा समस्या आउँदा कारोबार प्रभावित

काठमाडौं । नेपाल क्लियरिङ हाउसले रिटेल पेमेन्ट स्विचमा प्राविधिक समस्या देखिएको जानकारी दिएको छ। यो समस्याका कारण यससँग सम्बन्धित सबै कारोबारहरूमा अवरोध भएको छ।

नेपाल क्लियरिङ हाउसका अनुसार, प्राविधिक टोली समस्याको समाधानका लागि सक्रिय रूपमा काम गरिरहेको छ। समस्या समाधान भएपछि ग्राहकलाई तत्काल जानकारी उपलब्ध गराइनेछ।

यस समस्याका कारण सेवाग्राहीहरूले भोग्नुपरेको असुविधाप्रति नेपाल क्लियरिङ हाउसले गहिरो क्षमायाचना गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima