Skip to content

भ्रष्टाचार निवारण विधेयक समितिबाट पारित

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक  बिहीबार पारित गरेको छ।

समितिको बिहीबार बसेको बैठकले प्रतिवेदनसहित विधेयक सर्वसम्मत पारित गरेको हो। समितिको प्रतिवेदन आगामी हिउँदे अधिवेशनमा पेस गरिने सभापति रामहरि खतिवडाले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T