Skip to content
Prabhu

नागरिक लगानी कोषको सेयर मूल्य समायोजन

nabil

काठमाडौं । नागरिक लगानी कोषको सेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजना भएको छ । कम्पनीको ७ प्रतिशत बोनस बापत सेयर नेप्सेमा सूचीकृत भएको हो ।

समायोजन पछि सो कम्पनीको सेयर मुल्य १ हजार ९७१ रुपैयाँ ९६ पैसामा कायम भएको छ । कम्पनीको अन्तिम कारोबार २ हजार १ सय १० रुपैयाँमा भएको थियो । आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा सोमबार कारोबार हुनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal