काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी लक्ष्मी प्रसाद चौधरीको नाममा रहेको ४ हजार ६४१ कित्ता सेयर बिक्रीमा राखेको हो ।
यो सेयर यसअघि नै संस्थापक सेयरधनीका लागि बिक्री खुला गरिसकिएकाले अब सर्वसाधारणले खरिद गर्न पाउनेछन् । इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाले आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्यसमेत खुलाई सात दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदन संस्थाको कम्पनी सचिवको कार्यालय अग्नीसाइर कृष्णासवरण–६ महुली सप्तरीमा बुझाउनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्