काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिब ९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ८ लाख ९३ हजार ८२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
कम्पनीले एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको उक्त सेयर प्रतिकित्ता न्यूनतम १५९ रुपैयाँमै बिक्रीमा राखेको हो । यो सेयर यसअघि नै संस्थापक सेयरधनीका लागि खरिद आह्वान गरिसकिएकाले अब योग्य जो कोही व्यक्ति तथा संगठित संघसंस्थाले खरिद गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्