काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।
उक्त बैठकले सञ्चालक समितिबाट पारित आवको वित्तीय विवरण साधारण सभाका लागि प्रकाशन गर्ने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्