Skip to content
Prabhu

इमर्जिङ्ग नेपालको ५० लाख कित्ता सेयरको लक इन फागुन ३ गतेबाट सकिँदै

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको ५० लाख ११ हजार ५१२ कित्ता सेयरको लक इन अवधि आउदो फागुन ३ गतेबाट सकिँदै छ । हाल कम्पनीका संस्थापकतर्फको ५० लाख ४०० कित्ता र कर्मचारीतर्फको ११ हजार ११२ कित्ता शेयर लक इनमा रहेको छ ।

यस कम्पनीले २०७८ साल फागुन ४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको थियो । यसरी सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म कम्पनीका संस्थापक र कर्मचारीको सेयर लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal