Skip to content
Prabhu

जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीको हात खाली

nabil

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुको हात खाली गराएको छ । लघुवित्तले गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

यही पुस २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो । साथै बैठकले सञ्चालक समितिबाट पारित वित्तीय विवरणहरू राष्ट्र बैंकको स्वीकृति भएपछि वार्षिक साधारणसभा प्रयोजनका लागि प्रकाशन गरिने सीईओ तथा कम्पनी सचिव सुनिल कुमार रायले जानकारी दिएका छन् ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal