Skip to content
Prabhu

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको करिब साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

nabil

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले करिब साढे २ लाख कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्ना ९ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको २ लाख ४३ हजार ६०३ कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकले उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । संस्थापकलाई सेयर किन्न दिइएको अवधिभित्र सेयर बिक्री नभएको खण्डमा मात्रै सर्वसाधारणलाई खरिद प्रस्ताव गर्न सकिने प्रावधान रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

सो सेयर खरिद गर्न इच्छुक संस्थापकले आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाई ३५ दिनभित्र निवेदन दिनु पर्नेछ । निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा बुझाउनु पर्नेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal