Skip to content
Prabhu

सुनको मूल्य तोलामा १२ सयले बढ्यो कतिमा हुँदैछ कारोबार ?

nabil

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी तोलामा ५० रुपैयाँले बढेर १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ लाख ८३० रुपैयाँमा किनबेच भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal