Skip to content
Prabhu

कामना सेवा विकास बैंकको साढे १ लाख ७७ हजार कित्ता सेयर बिक्रीमा

nabil

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ७७ हजार ७ सय ६६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आवेदन पेस गर्ने सक्ने छन् ।

global
अर्घाखाँची सिमेन्ट

साथै, बैंकले तोकिएको समय अवधिमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानुनबमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal