काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको १ लाख १३ हजार २३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर हाल बैंकका विद्यमान संस्थापकले मात्रै बिक्री खुला गरिएको हो ।
तोकिएको समयमा संस्थापले उक्त सेयर खरिदन गरेमा आम सर्वसाधारणका लागि बिक्री खुल्ला गरिने छ । सेयर किन्न इच्छुक संस्थापकले आफूले किन्न चाहेको सेयर र सोको मूल्य समेत खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्