काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा उपकार लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य ४२५ रुपैयाँले बढेर ४ हजार ६७५ रुपैयाँ पुगेको छ । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि १९ दशमलव १२ अंकले बढेर २६५२ दशमलव ३९ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ६ अर्ब ९० कारोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्