Skip to content
Prabhu

दुई सयभन्दा कम मूल्यमा नै किन्न पाइन्छ यी ३ कम्पनीको सेयर मूल्य

nabil

काठमाडौं । मंगलबार सेयर बजारमा ३२५ कम्पनीको सेयर कारोबार भयो । कारोबार भएका कम्पनीमध्ये १७७ कम्पनीको सेयर मूल्य बढेर कारोबार भयो भने ६० कम्पनीको घटेर कारोबार भयो । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

मंगलबारको कारोबार बन्द हुँदा तीन कम्पनीको सेयर मूल्य भने २०० रुपैयाँभन्दा तल पुगेको छ । मंगलबार एक बैंक दुईवटा हाइड्रोपावरको सेयर मूल्य २०० रुपैयाँभन्दा तल पुगेको हो । सेयर बजारमा अन्तिम कारोबारपछि कुमारी बैंक, आँखुखोला जलविद्युत कम्पनी र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य २०० रुपैयाँभन्दा तल रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

सेयर बजारको दोस्रो कारोबारमा हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य १९६ रुपैयाँ पुगेको छ । त्यस्तै कुमारी बैंकको १९६ रुपैयाँ ३० पैसा र आँखुखोलाको १९७ रुपैयाँ रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal