Skip to content
Prabhu

बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिष्टमा, अन्तर्वार्ता फागुन १० गते हुने

काठमाडौं । बीमा प्राधिकरणको अध्यक्ष पदको लागि छनोट समितिले आवेदकबाट ५ जना नाम छनोट गरेको छ । बीमा प्राधिकरणको अध्यक्ष छनोट समितिले आवेदकबाट कमलप्रसाद रेग्मी, चिरिञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम चयन गरेको छ ।

आवेदकबाट ५ जनामा परेकाले छनोट समिति समक्ष फागुन १० गते अन्तर्वार्ता तथा प्रस्तुती हुने छ । छनोट समितिले ५ जनाको नाम अर्थमन्त्रालयमा सिफारिस गर्ने छ ।

global
अर्घाखाँची सिमेन्ट

तीनजनाको नाम अर्थमन्त्रालयले मन्त्रिपरिषदमा पेश गर्ने र तीनजनाबाट एकजनालाई बीमा प्राधिकरणको अध्यक्षमा मन्त्रिपरिषदले नियुक्त गर्ने छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal