Skip to content
Prabhu

नेपाली चेलीको उपाधि सपना अधुरै, १३ औँ फाइनलमा म्यानमारसँग पराजित

nabil

काठमाडौं । नेपाली महिला फुटल टोलिको उपाधि सपना यो पटक पनि अधुरै रहेको छ । आफ्नै घरेलु मैदानमा भएको फाइनमा म्यानमारसँग पराजित भएसँगै नेपालको उपाधि जित्ने सपनामा अधुरै रहेको हो ।

यने नेपाली चेलीको १३ औं फाइनल खेल थियो । जहाँ नेपाल म्यानमारसँग २–० ले पराजित हुन पुग्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले निकै राम्रो खेल खेले पनि नतिजाभने आफ्नो पक्षमा पार्न सकेन् ।

global
अर्घाखाँची सिमेन्ट

खेलमा प्रभावशाली प्रदर्शन गरिरहेको नेपाल ६२ औँ मिनेटमा गोल खाँदै पछि परेको थियो । त्यसको दोस्रो मिनेटमै अर्को गोल बेहोरेपछि नेपाल उपाधिको खडेरी तोडेर अबसरबाट बञ्चित भयो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal