Skip to content
Prabhu

सुनको मूल्य २ सयले घट्यो, कतिमा हुँदै छ किनबेच ?

nabil

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

global
अर्घाखाँची सिमेन्ट

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal