काठमाडौं । राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिस समेत खुल्ला स्थानमा आत्तिएर निस्केका थिए । थप विवरण आउन बाँकी छ ।

पाँचतारे होटल ‘पवन प्यालेस’ सुभाष अमात्यको समूहले किन्यो, ‘स्टप लस’ गरेर बाहिरिए हलुवाई
धितोपत्र बोर्डले गर्यो ११ ब्रोकरलाई कारबाही
हिमालयन बैंकको लोगो डिजाइन गरेर ३ दिनसम्म गोजीमा हालेर म बजार–बजार डुलेँः राजेन्द्र खेतान, उद्यमी (भिडियाेसहित)
आईपीओ निष्कासनमा थप कडाई गर्दैै सेबोन, बिक्री प्रबन्धकसँग माग्यो हाइड्रो र अन्य कम्पनीका दर्जन बढी विवरण
प्रतिक्रिया दिनुहोस्