Skip to content
Prabhu

नागरिक लगानी कोषको सञ्चालकमा निरन्जन फुयाल नियुक्त

nabil

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालक पदमा निरन्जन फुयाललाई नियुक्त गरेको छ । नेपाल स्टक एन्सचेन्ज (नेप्से) को माघ २५ गतेको निर्णय अनुसार कोषको सञ्चालकमा नेप्सेका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत फुयाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

फुयालले फागुन १९ गते कोषको सञ्चालक समितिको समक्ष शपथ लिएका छन् ।

global
अर्घाखाँची सिमेन्ट

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal