Skip to content
Prabhu

सेयरधनीलाई बोनस सेयर बापतको कर तिर्नसानिमा रिलायन्सको आग्रह

nabil

काठमाडौं । सानिमा रिलयान्स लाइफ इन्स्योरेन्स लिमिटेडले बोनस सेयर बापतको कर तिर्नका लागि सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले असोज २३ गतेको साधारणसभाले पारित गरेको बोनस सेयर बापतको कर तिर्न सेयरधनीहरूलाई आग्रह गरेको हो ।

सभाले चुक्ता पुँजीको आधारमा १८.३८११ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको थियो । यसका लागि कम्पनीले बोनस सेयरको ५ प्रतिशत कर बापतको रकम तिर्न आग्रह गरेको हो । कर तिरेको भौचर पाएपछि मात्रै सेयरधनीको डिम्याट खातामा बोनस सेयर पठाइने जनाएको छ ।

global
अर्घाखाँची सिमेन्ट

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal