काठमाडौं । आजका लागि निर्धारण गरिएको राधी विद्युत कम्पनीको साधारणसभा स्थगित भएको छ । सभा गणपुरक संख्या नपुगेकाले स्थगित भएको हो ।
कम्पनीले आज सूचना जारी गरेर साधारणसभाको काम कारबाही अघि नबढ्ने जानकारी दिएको हो ।

दिनेश थकालीको टिमवर्क : वित्तीय विवरणदेखि लाभांशसम्म कामना सेवा विकास बैंकमा साउनमै सम्भव
ब्रेकफास्टदेखि डिनरसम्म हाइलाइफ, चामलपछि दालमा विस्तार
मध्यरातमा प्रधानमन्त्रीको सन्देश : ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, धैर्य गर्नुहोस्’
लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, साधारण सेयरधनीलाई १५ प्रतिशत नगद वितरण गर्ने
प्रतिक्रिया दिनुहोस्