Skip to content
Prabhu

सिद्धार्थ बैंकले माग्यो २० जना कर्मचारी

nabil

काठमाडौं । सिद्धार्थ बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले म्यानेजमेन्ट ट्रेनी पदका लागि २० जना कर्मचारी मागेको हो।

इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवसायरव्यवस्थापनरअर्थशास्त्र विषयमा न्यूनतम ४५ प्रतिशत वा ३.२५ सिजिपिए ल्याएर स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्नेछ।

global
अर्घाखाँची सिमेन्ट
Hyundai

महिलाको हकमा उमेर ३३ वर्ष र पुरुषको हकमा २८ वर्ष ननाघेको हुनुपर्ने छ।
इच्छुकले चैत ३० गतेसम्म आवेदन दिन सक्नेछन्।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal