Skip to content

परराष्ट्रमन्त्री राणा र श्रीलंकाका परराष्ट्र उपमन्त्रीबीच भेटवार्ता

nabil bank

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग श्रीलङ्काका परराष्ट्र तथा वैदेशिक रोजगार उपमन्त्री एचई अरुण हेमचन्द्रले द्विपक्षीय भेटवार्ता भएको छ ।

छैटौं बिम्स्टेक शिखर सम्मेलनका अवसरमा उहाँहरुबीच भेटवार्ता भएको हो ।
भेटमा द्विपक्षीय कूटनीतिक सम्बन्ध, पर्यटन प्रबर्द्धन, हवाई सम्पर्क विस्तारलगायतका विषयमा कुराकानी भएको मन्त्री डा राणाको सचिवालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi