काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडका अध्यक्ष डा. भोग्न्द्र कुमार गुरागाईँको राजीनामा स्वीकृत भएको छ । गुरागाईँले चैत २२ गते दिएको राजीनामा कम्पनीको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
अध्यक्ष गुरागाईँले व्यवहारिक कारण देखाएर पदबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्