Skip to content
Prabhu

बोटलर्स नेपाल बालाजुको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । आजको सेयर कारोबार जारी रहँदा बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १ हजार ६२० रुपैयाँ ८० पैसाले बढेर कारोबार भएको हो ।

यो कम्पनीको सेयर मूल्य १७ हजार ८३० रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक भने १२ दशमलव ४० अंकले घटेर २६५७ दशमलव ६६ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ४ अर्ब ४५ करोड माथिको कारोबार भएको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal