Skip to content
Prabhu

मंगलबार सेयर बजारमा धेरै मूल्य घट्ने यी हुन शीर्ष ५ कम्पनी

nabil

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेर बन्द हुँदा १२३ कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ । १२३ कम्पनीमध्ये धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा बाराही हाइड्रोपावर, सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, सयपत्री हाइड्रोपावर र माया खोला हाइड्रोपाव छन् ।

आजको कारोबार बन्द हुँदा बाराही हाइड्रोपावरको सेयर मूल्य ६५ रुपैयाँ ०६ पैसाले घटेर १ हजार ४७ रुपैयाँ ६६ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.८५ प्रतिशतले कम हो । त्यस्तै आज सामुदायिक लघुवित्तको सेयर मूल्य ८७ रुपैयाँ ८४ पैसाले घटेर १ हजार ८१२ रुपैयाँ ४२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.६२ प्रतिशतले कम हो ।

global
अर्घाखाँची सिमेन्ट

आज उन्नति सहकार्यको सेयर मूल्य पनि ४.६२ प्रतिशत अर्थात् ८० रुपैयाँ ३४ पैसाले घटेर १ हजार ६५९ रुपैयाँ ९० पैसा पुगेको छ । आज सयपत्री हाइड्रोपावरको सेयर मूल्य २८ रुपैयाँ ५४ पैसाले घटेर ७६९ रुपैयाँ ३९ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.५८ प्रतिशतले कम हो । आज माया खोला हाइड्रोपावरको सेयर मुल्य आज १४ रुपैयाँ ५९ पैसाले घटेर ५०० रुपैयाँ २५ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.८३ प्रतिशतले कम हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal