काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १०० रुपैयाँका दरले ७५ लाख कित्ता आईपीओ नेप्सेमासूचीकृत भएको हो ।
कम्पनीको ओपनिङ रेन्ज १०० रुपैयाँ ८६ पैसादेखि ३०२ रुपैयाँ ५६ पैसासम्म्म तोकेको छ । कम्पनीको आज सूचीकृत भएको आईपीओ भोलि अर्थात बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्