काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख भन्दा बढी कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । कम्पनीले सबैले किन्न पाउने गरि १५ लाख ७४ हजार २५१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले यी यर सर्वसाधारण, संघसंस्था लगायत संस्थापक सेयरधनी समेत सबैले किन्न पाउने छन् । उक्त सेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी वैशाख १३ गतेभित्र काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्