काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनाल संयोजक रहेको उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले प्रतिवेदन बुझाएको छ ।
अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा खनालले अर्थमन्त्री पौडेललाई सुझाव बुझाए ।
प्रतिवेदन बुझ्दै अर्थमन्त्री पौडेलले यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्