Skip to content
Prabhu

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ निर्वाचित

nabil

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ नेतृत्व चयनका भएको छ । गएराति सम्पन्न मतगणनाअनुसार अध्यक्षमा भुवन सिंह गुरुङ निर्वाचित भएका छन् ।

त्यसैगरी संघको प्रथम उपाध्यक्षमा सुजित श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र तृतीय उपाध्यक्षमा वैकुण्ठ वैभव निर्वाचित भए । महासचिवमा भने महेश कुमार बस्नेत निर्वाचित भएका छन् ।

global
अर्घाखाँची सिमेन्ट

सचिवमा कुन्छ दोर्दे दिङडोङ निर्वाचित हुँदा कोषाध्यक्षमा धनमाया सिन्जाली मगर निर्वाचित भइन् । दुई वटा प्यानल बनाएर व्यवसायीहरू चुनावी मैदानमा होमिएका थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal