Skip to content
Prabhu

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । सोमबार पनि नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिन पनि सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको यो कम्पनीमा आजको कारोबार जारी रहँदा पनि सकारात्मक सर्किट लागेको हो ।

सोमबारको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ६४ रुपैयाँ ७० पैसाले बढेर ७१२ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ७ दशमलव ३९ अंकले बढेर २७१३ दशमलव ४४ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ३ अर्ब माथिको कारोबार भएको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal