Skip to content

लघुवित्त पीडितहरूको बानेश्वरमा प्रदर्शन

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा बुधबार लघुवित्त पीडितहरूले प्रदर्शन गरेका छन्।

उनीहरूले सुन्धाराबाट जमल–भद्रकाली हुँदै माइतीघरसम्म मार्चपास गरेका थिए। माइतीघरमा जम्मा भएका पीडितहरूले त्यहाँबाट नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गरेका थिए। बानेश्वर पुगेर पीडितहरू पुनः माइतीघर फर्किएका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T