Skip to content

काठमाडौंमा ४० औं ऐतिहासिक जगन्नाथ रथयात्रा सुरु (फाेटाेफिचर)

काठमाडौं । नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित रथयात्रा कमलादीबाट सुरु भई घण्टाघर, दरबारमार्ग, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, एनएसी, न्युरोड हुँदै बसन्तपुर, फेरि न्युरोड हुँदै टुँडिखेलमा समापन हुनेछ।

रथयात्रासँगै भगवान जगन्नाथलाई १ सय ८ परिकार चढाइएको थियो। भारतको जगन्नाथ पुरीमा पनि आज कै दिन विशेष समारोहसहित यस्तै रथयात्रा हुने गर्छ। चार प्रमुख धाममध्ये उत्तरमा बद्रीनाथ, दक्षिणमा द्वारकानाथ, दक्षिणमा रामेश्वरम र पूर्वमा जगन्नाथ पुरी पर्छन्। यी चार धामलाई सत्य, द्वारपर, त्रेता र कली युगका रुपमा समेत हिन्दु धर्मावलम्बीहरुले मान्ने गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima