पानी पर्ना साथ जलमग्न हुने वनस्थली खरिबोट, स्थानीयलाई जहिले सास्ती (फोटोफिचर) लगानी न्यूज २० असार २०८२, शुक्रबार १०:३३अगस्ट 8, 2025 काठमाडौं । काठमाडौं महानगरपालिकाको खारिबोट, वनस्थली जलमग्न भएको छ। सडक जलमग्न भएसँगै यात्रा गर्ने सर्वसाधारण र स्थानीयले सास्ती भोग्नु परेको छ । ढल व्यवस्थापनको काम राम्रोसँग नहुँदा र पानीको निकास रोकिँदा सो सडक जलमग्न भएको हो ।
कामपाका तत्कालीन इन्जिनियर रामबाबुविरुद्ध ४ करोड ४८ लाखको भ्रष्टाचार मुद्दा, साली–साढुभाइसहित चार जनाविरुद्ध मुद्दा दायर
सेबोनमा करिब दर्जन दस्तावेज: अर्थमन्त्री डा.वाग्लेले गभर्नर, अध्यक्षसहित राखेर मागे पूँजी बजार विकास र सुधारका उपाय
प्रतिक्रिया दिनुहोस्