Skip to content

बानेश्वरमा स्कुटर दुर्घटना, चालकको मृत्यु

nabil bank

काठमाडौं । बिहीबार राति काठमाडौंको बानेश्वरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं, महानगरपालिका–३१ स्थित बानेश्वरमा बा ५८ प ६०५१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भक्तपुर चाँगुनारायण नगरपालिका–३ की २९ वर्षीया ईसा गिरीको बिहीबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi