Skip to content

वसन्तपुरमा सामूहिक कुमारी पूजा (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि आज कुमारीहरूको सामूहिक पूजा गरिएको छ।

इन्द्रजात्राको अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको हो। इन्द्र जात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ ।

कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने बिश्वास गर्ने गरिन्छ ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi