Skip to content

जेनजीको आन्दोलन : विराटनगरमा निषेधित क्षेत्र तोडेर प्रदेशसभा गेटमा पुगे प्रदर्शनकारी

विराटनगर । विराटनगरका जेनजी प्रदर्शनकारी निषेधित क्षेत्र तोडेर कोशी प्रदेशसभाको गेटैमा पुगेका छन् ।

देवकोटा चोक पश्चिममा रहेको कोशी प्रदेशसभा भवनको गेट बाहिर अहिले सयौं प्रदर्शनकारी चर्को नाराबाजी गरिरहेका छन्।

प्रहरीले राखेको ब्यारिकेड तोडेर प्रदर्शनकारीहरू प्रदेशसभा भवनको गेटमा पुगेका हुन्। विराटनगरमा बिहानैदेखि जेनजी प्रदर्शन चर्किरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima