Skip to content

एमालेको झापा पार्टी कार्यालयमा जेनजी आन्दोलनकारीले गरे आगजनी

nabil bank

काठमाडौं । नेकपा एमालेको झापा स्थित विर्तामोडमा रहेको पार्टी कार्यालयमा आगजनी गरिएको छ ।

जेनजी आन्दोलनकारीले बिर्तामोड नगरपालिका–४ मा रहेको पार्टी कार्यालय तोडफोड गरेर आगो लगाइदिएका छन् ।

आज स्थानीय प्रशासनले उक्त क्षेत्रमा कर्फ्यु लगाएको छ । कर्फ्युको अवज्ञा गर्दै युवाहरुले प्रदर्शन गरिरहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi