Skip to content

बूढानीलकण्ठको देउवा निवासमा तोडफोड

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा तोडफोड भएको छ । अहिले आन्दोलनकारीले गेटमा तोडफोड गरिरहेका छन् । गेट तोडफोड गरेर उनीहरु अहिलेभित्र प्रवेश गरिरहेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार सयौँको संख्यामा त्यहाँ प्रदर्शनकारी छन् । ‘करिब आठ सयको हाराहारीमा त्यहाँ प्रदर्शनकारी पुगेका छन्,’ उनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi