काठमाडौं । जेनजी आन्दोलनको क्रममा आज केही समयअघि भक्तपुरको बालकोटमा गोली चलेको छ ।
आन्दोलनकारीहरु प्रधानमन्त्री केपी शर्मा ओली निवासतर्फ जान लागेका थिए ।
आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुई जना घाइते भएको बताइएको छ । उक्त घटनाको थप विवरण आउन बाँकी छ ।












प्रतिक्रिया दिनुहोस्